१० बर्ष कि दिपा ढुंगेल मुटुमा रोग लिएर जन्म लिईन. दिपाको अरु नानीहरु जस्तो स्वाभाविक मानसिक बृधि नि भएन. दोलखा लामी डाडा मूल घर भै हाल कोतेश्वोर डेरा गरि बस्ने बुबा लक्ष्मी प्रसाद ढुंगेल र आमा चन्द्र माया ढुंगेलको एक मात्र सन्तान को रुपमा दीपाको जन्म भएको थीयो. दीपाको मुटुको रोग राम्ररि बाहिर आउनु पुर्व नै उनको बुबाको एक दिन अकस्मात हृदयघातले मृत्यु भयो. श्रीमान र श्रीमती ढुंगेल कोतेश्वोर तरकारी बजार वर पर बिहान हरियो साग बेच्ने गर्दथ्ये, यहि नै ढुंगेल परिवारको सानो ब्यबसाय थीयो.
श्रीमानको मृत्यु पछि चन्द्र माया एक्ली हुन् पुगिन. एकातिर उनलाई आफ्नी छोरीको लालन पोषण, शिक्षा दिक्षा को ख्याल गर्नु थीयो भने अर्को तिर अबोध छोरीको मुटुको रोग संग लड्नु थीयो. केहि आफन्तहरुको सहयोगले गर्दा २ बर्ष अघि दिपा को मुटुको सफल सल्यक्रिया गंगालाल अस्पतालमा भयो. दिपा अब स्वस्थ्य छिन, बिधालय पनि निरन्तर जान्छिन.
तर अझ पनि चन्द्र माया माथि दीपाको शिक्षाको एउटा ठुलो अभिभारा थीयो जसले उनलाई दिनानुदिन थिची रहेको थीयो. चालु शैक्षिक सत्र देखि उनले दीपाको बिधालय शुल्क बुझाउन सकेकी थिइनन्. तरकारी बेचेर कमाएको पैसाले २ ज्यान पालन बाहेक अरु के नै सम्भव थीयो र?
दिपा पढ्ने गरेको बिधालयबाट प्रधानाध्यापक श्री गणेश भट्टराईले एउटा नानीको निम्ति जसरि पनि सहयोग जुटाउनु पर्यो भनि हामीलाई संदेश पठाउनु भयो. बिगतमा पनि तेसै विधालयका सुजन सिवाकोतिलाइ सहयोग उपलब्ध गराएको हुनाले उनले हामीलाई दीपाको निम्ति सहयोगको आग्रह गर्नु भएको थीयो. तर हाम्रो सिमित आर्थिक हैसियतले तत्कालै केहि भन्ने अवस्था थिएन . तर पनि कहिँ कतै बाट केहि हुन्छ कि भन्ने प्रयत्न जारि थीयो हाम्रो.
एक दिन अकस्मात प्रिती शेरचन बहिनिको फोन आयो. उहाले हाम्रो सस्थाको बारेमा सुरज शाक्यबाट सुन्नु भएको रहेछ. उनको एक जना साथि छेमी डोमा जो अमेरिका मा बस्नु हुन्छ उहा एक नेपाली नानीलाई सम्पूर्ण शैक्षिक सहयोग गर्नको निम्ति तेस्तै प्रकारको सस्था र नानि खोज्दै हुनुहुन्थ्यो, तेसैको निम्ति प्रिती बहिनि को फोन हामीलाई आएको थीयो. ढुंगा खोज्दा देउता मिले झैँ हामीले दिपाको निम्ति सहयोग गर्न आग्रह गरेउ. प्रिती बहिनिले छेमी जिको प्रतिनिधिको रुपमा दिपा र उनको आमा तथा बिधालयको भ्रमण गरिन. अब फूलपाती पुर्व नै छेमी जीले दीपाको सम्पूर्ण शैक्षिक खर्चको जिम्मा लिदै हुनु हुन्छ, चालु शैक्षिक सत्रको बिधालयमा रहेको बाकि बक्यौता सहित.
हामि सधै भन्ने गर्छौ कि हामि त् मात्र निमित्त हौ तपाइँहरुका सकारात्मक सोच र करुणाको.
बिजया दशमीको हर्ष उलास सुरु भैसकेको छ. छेमी जी र हामि यस बिजया दसमिमा "शिक्षा" उपहार दिदै छौ दीपालाई. छेमी जी, प्रिती बहिनि, सुरज भाई र गणेश सर सबैलाई मुरी मुरी धन्यबाद. (सेप्टेम्बर २५ २०१४)
(पछि थप गरिएको)
दिपाको बिधालय भर्ना भैसकेको छ. चन्द्र माया माथिको बोझ केहि भए पनि कम गर्न सकिएको छ. हामी अभियान शिक्षा नेपालको स्रोत सिमित छन्, तेसैले पनि होला हामीले राजधानी मा दैनिक ज्याला मजदुरी गरि बस्ने परिवारका नानी हरुले पनि दैनिक ज्याला मजदुरी गरि आफ्नो परिवारमा सहयोग गर्ने बाध्यात्मक अवस्था न आवस भन्ने चाहनाका साथ् अभियान सुरु गरेका हौ. भनाइ र गराईमा फरक पर्नु भएन, सकेको राम्रो काम जहाँ गर्दा नि हुन्छ, हैनन् र ?

हामीलाई फेसबुकमा पछ्याउन यहाँ क्लिक गर्नुस; Mission Education Nepal
Thanks for sharing ideas and thought,I like the right and bright things in your blog and would bookmark this blog for further use.
ReplyDeleteThe British College, Kathmandu
Thank you The British School
ReplyDeleteIt's a very supportive, informative and inspiring blog post. Thanks for sharing!
ReplyDelete